कर्जा सेवा

आकस्मिक कर्जा

आकस्मिक कर्जा वार्षिक १२ प्रतिशत व्याज ५० हजार सम्म १ बर्षका लागी नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने हरेक कर्जा मासिक किस्तामा तिर्नुपर्ने कुनै…

सेवा विवरण

विस्तृत जानकारी

  • आकस्मिक कर्जा
    वार्षिक १२ प्रतिशत व्याज
    ५० हजार सम्म १ बर्षका लागी
    नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने
    हरेक कर्जा मासिक किस्तामा तिर्नुपर्ने
    कुनै आकस्मिक घटना भएको अवस्थामा २४ घण्टा नै यो सेवा सदस्यको घरमै गएर दिइन्छ