बचततर्फ
नियमित मासिक वचत
- वार्षिक ९ प्रतिशत व्याज
- पहिलो पटक ५ वर्ष पछि फिर्ता हुने त्यस पछि हरेक ३ वर्षमा फिर्ता लिन सकिने
- नियमित रुपमा एउटै रकममा वचत गर्न पर्ने
- महिनाको अन्त्य सम्म बचत नभएमा रु ५ जरिवाना लाग्ने
वाल वचत
- वार्षिक ९ प्रतिशत व्याज
- बच्चा जन्मिएको दिन देखी १४ वर्ष उमेर सम्मकोले खाता खोल्न पाउने
- बच्चा १६ वर्ष पुगेपछि भुत्तानी पाउर्र्नेे
- बाल सदस्यको हरेक वर्ष जन्मउत्सव मनाइने
मुद्धती वचत
- वार्षिक ९ देखी १२ प्रतिशत व्याज
- न्युनतम ६ महिना देखी ३ वर्ष सम्म बचत गर्न पाइने
- हरेक ६,६ महिनामा व्याज भुत्तानी लिन सक्ने
स्वैच्छिक बचत
- वार्षिक ८ प्रतिशत व्याज हुने
- जुनसुकै बेला बला बचत गर्न झिक्न पाइने
- सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने
- एक दिनमा खातामा रकम राख्दा पनि व्याज प्राप्त हुने
दैनिक वचत
- वार्षिक ८ प्रतिशत दैनिक मौज्दातमा व्याज
- न्युनतम रकम जम्मा गर्न सकिने
- कम्तिमा ६ महिनाका लागी बचत गर्न सकिने
- अवधि पुगेको दिन व्याज प्राप्त हुने
- सदस्य बनेपछि थप अन्य सुल्क नलाग्न
- सदस्यको घरमै गयर पैसा उठायने व्यवस्था भएको
गृहिणी वचतहरु
- वार्षिक ९ प्रतिशत व्याज
- न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
- हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने
- सदस्य बनेपछि थप अन्य सुल्क नलाग्ने
- हरेक वर्ष अधिकतम बचत कर्ता १० सदस्यलाई विभिन्न सिप मुलक तालीम प्रदान गरिने
चाडपर्व वचतहरु
- वार्षिक ८ देखी १० प्रतिशत सम्म व्याज दिन सकिने
- न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
- हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने
- सदस्य बनेपछि थप अन्य सुल्क नलाग्ने
- विषेश अवसरका लागी यो बचत खाता खोल्न सकिने
भावी जिवन वचतहरु
- वार्षिक ९ प्रतिशत व्याज दिन सकिने
- कम्तिमा १ वर्ष अवधि हुुने गरि बचत गर्न सकिने
- उमेरले ६० वर्ष पुुरा भए पछि सावा व्याज फिर्ता हुने
- सदस्य बनेपछि थप अन्य सुल्क नलाग्ने
- बुढेसकालको सहाराका लागी यो वचत गरिने
स्वास्थ्य वचत
- वार्षिक ९ प्रतिशत व्याज दिन सकिने
- कम्तिमा १ वर्ष अवधि हुुने गरि बचत गर्न सकिने
- सदस्य लाई आवश्यक वा विरामी पर्दा सावा व्याज फिर्ता हुनेछ ।
- बचतको आधारमा ५० प्रतिशत रकम सहभागी सदस्य र ५० प्रतिशत रकम संस्थाबाट थप गरी १ लाखसम्मको दुर्घटना वीमा गराइने छ ।
- यस वचत योजनामा आवद्ध बचतकर्ताले आवश्यक भएमा बचत धितो राखी कुल वचतको ८० प्रतिशतसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।
- यस योजनामा बचत गर्ने सदस्यहरुलाई वर्षमा एकपटक निशुल्क स्वास्थ्य जा“च गराइनेछ ।
खुत्रुके वचत
- वार्षिक ८ प्रतिशत व्याज दिन सकिने
- यस बचत योजनाको समयावधि तथा बचत रकम आÏनो ईच्छा अनुसार गर्न सकिने छ ।
- खुद्रा पैसा वा खुद्रा नोटहरुको उपयाेिगता वृद्धि गर्न यो योजना लाभदायक हुनेछ
- यस बचत योजनामा प्रवेश शुल्क रु. १००।, पासबुक शुल्क रु. २५। , फारम शुल्क रु. २५ । र खुत्रुके धरौटी बापत रु. ५००। जम्मा गरी खाता खोल्न सकिनेछ ।
अक्षय कोष वचत
- वार्षिक ११ प्रतिशत व्याज दिने
- सावा रकम कहिले फिर्ता नहुने
- हरेका वर्ष व्याज सदस्यले तोकेको व्यक्ति वा संस्था लाई उपलव्ध गराउने
- कसैको सम्झनामा संस्थाको नाममा रहने गरि कुनै सम्पत्ति जोड्दा संस्थाले ४० प्रतिसत लगानी गरिदिने