सेवा विवरण
विस्तृत जानकारी

सम्पत्ति व्यवस्थापन ऋण
- वार्षिक ११.७५ प्रतिशत व्याज
- ३० लाख र समय अवधी ७ बर्षका लागी मात्र
- नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने
- हरेक कर्जा मासिक किस्तामा तिर्नुपर्ने
- मासिक आम्दानीको स्तर हेरी कुल आम्दानीको ४० प्रतिशतले किस्ताको रकम हुनेगरि


