सेवा विवरण
विस्तृत जानकारी

घरेलु उद्योग व्यवसाय ऋण
- वार्षिक ९.९९ प्रतिशत व्याज
- साना व्यवसाय : ५ लाख ३ वर्षका लागी
- मझौला व्यवसाय : २० लाख ७ वर्षका लागी
- ठुला व्यवसाय : ५० लाख १० वर्षका लागी
- नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने
- हरेक कर्जा मासिक किस्तामा तिर्नुपर्ने


