कर्जा सेवा

वचत जमानी कर्जा

वचत जमानी कर्जा बचतमा रहको व्याज भन्दा ४ प्रतिशत थप आफ्नो बचतको ८० प्रतिशत सम्म ३ वर्षका लागी नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने…

सेवा विवरण

विस्तृत जानकारी

  • वचत जमानी कर्जा
    बचतमा रहको व्याज भन्दा ४ प्रतिशत थप
    आफ्नो बचतको ८० प्रतिशत सम्म ३ वर्षका लागी
    नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने
    हरेक कर्जा मासिक किस्तामा तिर्नुपर्ने
    कुनै आकस्मिक घटना भएको अवस्थामा २४ घण्टा नै यो सेवा सदस्यको घरमै गएर दिइन्छ