सेवा विवरण
विस्तृत जानकारी
सामाजिक संस्कार ऋण
- वार्षिक ११.७५ प्रतिशत व्याज
- ५ लाख र समय अवधी ५ बर्षका लागी मात्र
- नियमित व्याज र किस्ता तिर्दा व्याजमा ५ प्रतिशत छुट हुने
- हरेक कर्जा मासिक किस्तामा तिर्नुपर्ने
- विवाह वर्तवन्ध ,संस्कार पुजापाठ आदीका लागी यस्तो ऋण प्रवाह गरिने


