योजनाका विशेषता
मुख्य सुविधा र सर्तहरू
- वार्षिक ५ प्रतिशत व्याज दिने
- सावा रकम कहिले फिर्ता नहुने
- हरेका वर्ष व्याज सदस्यले तोकेको व्यक्ति वा संस्था लाई उपलव्ध गराउने
- कसैको सम्झनामा संस्थाको नाममा रहने गरि कुनै सम्पत्ति जोड्दा संस्थाले ४० प्रतिशत लगानी गरिदिने


