योजनाका विशेषता
मुख्य सुविधा र सर्तहरू
- वार्षिक ४.५० प्रतिशत व्याज
- न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
- हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने
- सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
- हरेक वर्ष अधिकतम बचत कर्ता १० सदस्यलाई विभिन्न सिप मुलक तालीम प्रदान गरिने


