बचत योजना

चाडपर्व वचत

चाडपर्व वचत वार्षिक ४.५० प्रतिशत सम्म व्याज दिने न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने सदस्य बनेपछि थप अन्य…

योजनाका विशेषता

मुख्य सुविधा र सर्तहरू

  • वार्षिक ४.५० प्रतिशत व्याज दिने
  • न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
  • हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने
  • सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
  • विषेश अवसरका लागी यो बचत खाता खोल्न सकिने