योजनाका विशेषता
मुख्य सुविधा र सर्तहरू
- वार्षिक २.७५ प्रतिशत दैनिक मौज्दातमा व्याज
- न्युनतम रकम जम्मा गर्न सकिने
- कम्तिमा ६ महिनाका लागी बचत गर्न सकिने
- अवधि पुगेको दिन व्याज प्राप्त हुने
- सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
- सदस्यको घरमै गयर पैसा उठाउने व्यवस्था भएको


