योजनाका विशेषता
मुख्य सुविधा र सर्तहरू
- वार्षिक ४.५० प्रतिशत व्याज दिन सकिने
- कम्तिमा १ वर्ष अवधि हुुने गरि बचत गर्न सकिने
- सदस्य लाई आवश्यक वा विरामी पर्दा सावा व्याज फिर्ता हुनेछ ।
- बचतको आधारमा ५० प्रतिशत रकम सहभागी सदस्य र ५० प्रतिशत रकम संस्थाबाट थप गरी १ लाखसम्मको दुर्घटना वीमा गराइने छ ।
- यस वचत योजनामा आवद्ध बचतकर्ताले आवश्यक भएमा बचत धितो राखी कुल वचतको ८० प्रतिशतसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।
- यस योजनामा बचत गर्ने सदस्यहरुलाई वर्षमा एकपटक निशुल्क स्वास्थ्य जाँच गराइने छ ।


