बचत योजना

स्वैच्छिक बचत

स्वैच्छिक बचत वार्षिक २.७५ प्रतिशत व्याज हुने जुनसुकै बेला बचत गर्न, झिक्न पाइने सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने एक दिनमा खातामा रकम राख्दा पनि व्याज प्राप्त…

योजनाका विशेषता

मुख्य सुविधा र सर्तहरू

  • वार्षिक २.७५ प्रतिशत व्याज हुने
  • जुनसुकै बेला बचत गर्न, झिक्न पाइने
  • सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने
  • एक दिनमा खातामा रकम राख्दा पनि व्याज प्राप्त हुने