
जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा आ व २०८०।०८१ को वार्षिक समिक्षा गोष्ठि संस्थाका अध्यक्ष श्री नवराज कंडेलको अध्यक्ष्यता, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य श्री हरिहरनाथ योगी ज्युको प्रमुख आथित्यतामा जनहितकारी साकोसको सभाहलमा सम्पन्न भयो ।
संस्थाका सचिव श्री यामराज गिरीद्धारा संचालित उक्त कार्यक्रममा संचालक समिति, लेखा समिति का पदाधिकारी एवं सदस्य ज्युहरु लगायत उपसमितिका संयोजक एवं सदस्यहरु, संस्थाका व्यवस्थापक हिमलाल गौतम तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथिद्धारा ब्यानर पढेर उद्घाटन गरीएको उक्त कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष श्री राधा कार्कीज्युले गर्नुभएको थियो । यसै गरी संस्थाका सहायक व्यवस्थापक श्री मित्रेन्द्रनाथ योगीले संस्थाको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा प्रशासन विभाग प्रमुख श्री बसन्त बहादुर बुढाले वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्री हरिहरनाथ योगी ज्यूले यस परीस्थितिको प्रतिकुलतालाई चिर्दै भएपनि संस्थाले वित्तिय लक्ष्यको नजिक पुगेकोमा धन्यवाद तथा बधाई ज्ञापन गर्नुभएको थियो भने समापन मन्तव्य राख्दै कार्यक्रमका सभापती तथा संचालक समितिका अध्यक्ष श्री नवराज कंडेलज्यूले आर्थिक वर्ष २०८०।०८१ को सफलतापूर्वक सम्पन्न गर्न आफनो तर्फबाट खट्नुहुने सम्पूर्ण महानुभावहरुमा धन्यवाद ज्ञापन गर्दै आगामी आ व मा पनि विगतका अनुभवहरुबाट पाठ सिक्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।
I believe everything posted was very logical. However, think
about this, what if you wrote a catchier title? I am not suggesting your information is not solid., however suppose you added something that grabbed people’s attention? I mean आर्थिक वर्ष २०८०।०८१ को वार्षिक समिक्षा
गोष्ठी सम्पन्न –
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.
is a little boring. You ought to peek at Yahoo’s home page and see how they
create news headlines to get viewers interested. You might add a related video or a picture or two
to get people interested about everything’ve written. In my
opinion, it could make your posts a little
bit more interesting.!
Thank you so much for your comment. I will look into it and try to resolve it. thank you
bookmarked!!, I like your site!