जनहितकारी स्मार्ट एप एक अनलाइन भुक्तानी मोबाइल एप्लिकेसन हो, जसले नेपाल टेलिकम, एनसेल, र डिश होम जस्ता सेवा प्रदायकहरूको बिल भुक्तानी, रिचार्ज वा टप अप गर्नका लागि साथै मोबाइल बैंकिङ सुविधाहरूको लागि विकास गरिएको छ।
जनहितकारी स्मार्ट एप

यि प्रमुख ७ वटा बैंकहरुबाट QR scan गरि सहकारीकाे खातामा सिधै पैसा पठाउन सक्नुहुन्छ :-