सदस्य पहिचान फाराम (KYM) भर्ने सम्बन्धि अत्यन्त जरुरी सुचना !
नेपाल राष्ट्र बैंक तथा विभिन्न नियमन निकायले जारी गरेको निर्देशन अनुसार यस संस्थामा खाता रहेको प्रत्येक सदस्यले आफ्नो थप विवरणहरु अद्यावधिक गर्नुपर्ने व्यवस्था गरे अनुसार यस संस्थाले समेत आफ्ना सम्पूर्ण सदस्यहरुको विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको हुँदा आफ्नो खाता रहेको सेवा केन्द्रमा सम्पर्क राखी यथाशिघ्र आफ्नो विवरणहरु अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछौ । आफ्नो विवरण अद्यावधिक गर्ने शिलशिलामा संस्थामा “हालसालै खिचिएको १ प्रति पासपोर्ट साईजको फोटो, आफ्नो नागरिकता, राहदानी, मतदाता परिचय पत्र आफु कार्यरत संस्थाको परिचयपत्रको प्रतिलिपि अनुमानित वार्षिक आम्दानी, हाल वसोवास गरिरहेको ठेगाना पुष्टि हुने कुनै एक कागजात जस्तै, जग्गाधनि पुर्जा, पानी, विजुलीको विलको प्रतिलिपि साथ उपस्थित हुनुहुन अनुरोध गर्दछौ ।
साथै KYM अद्यावधिक गरिसक्नुभएका सदस्य महानुभावहरुहरुको विवरणमा (जस्तै घर/कार्यालयको ठेगाना नगरपालिका, गाँउपालिका आदि) कुनै परिर्वतन भएको भए सो समेत आफ्नो नजिकको यस संस्थाका सेवा केन्द्रमा उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछौ। सदस्य पहिचान फाराम यस संस्थाको केन्द्रिय कार्यालय सहित सबै सेवा केन्द्रहरु र संस्थाको वेबसाईट https://janahitkari.org.np/downloads (KYM Form ) बाट •समेत डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।नेपाल राष्ट्र बैंक तथा विभिन्न नियमन निकायले जारी गरेको निर्देशन अनुसार यस संस्थामा खाता रहेको प्रत्येक सदस्यले आफ्नो थप विवरणहरु अद्यावधिक गर्नुपर्ने व्यवस्था गरे अनुसार यस संस्थाले समेत आफ्ना सम्पूर्ण सदस्यहरुको विवरण अद्यावधिक गर्ने कार्य गरिरहेको हुँदा आफ्नो खाता रहेको सेवा केन्द्रमा सम्पर्क राखी यथाशिघ्र आफ्नो विवरणहरु अद्यावधिक गरिदिनुहुन अनुरोध गर्दछौ । आफ्नो विवरण अद्यावधिक गर्ने शिलशिलामा संस्थामा “हालसालै खिचिएको १ प्रति पासपोर्ट साईजको फोटो, आफ्नो नागरिकता, राहदानी, मतदाता परिचय पत्र आफु कार्यरत संस्थाको परिचयपत्रको प्रतिलिपि अनुमानित वार्षिक आम्दानी, हाल वसोवास गरिरहेको ठेगाना पुष्टि हुने कुनै एक कागजात जस्तै, जग्गाधनि पुर्जा, पानी, विजुलीको विलको प्रतिलिपि साथ उपस्थित हुनुहुन अनुरोध गर्दछौ ।
साथै KYM अद्यावधिक गरिसक्नुभएका सदस्य महानुभावहरुहरुको विवरणमा (जस्तै घर/कार्यालयको ठेगाना नगरपालिका, गाँउपालिका आदि) कुनै परिर्वतन भएको भए सो समेत आफ्नो नजिकको यस संस्थाका सेवा केन्द्रमा उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछौ। सदस्य पहिचान फाराम यस संस्थाको केन्द्रिय कार्यालय सहित सबै सेवा केन्द्रहरु र संस्थाको वेबसाईट https://janahitkari.org.np/downloads (KYM Form ) बाट •समेत डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।