सहकारी प्रमुख कार्यकारी अधिकृतकाे आवश्यकता ( तेस्रो पटक प्रकाशित मिति : २०८३ बैशाख ०७)
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. ले निम्न पदमा योग्य, इमान्दार र कर्मठ व्यक्तिहरूको लागि आवेदन आह्वान गर्दछ। इच्छुक र योग्य उम्मेदवारहरूले सूचना प्रकाशन भएकाे मिति देखि १५ दिन भित्रमा आफ्नो आवेदन पेश गर्न अनुरोध गरिन्छ।